चिसो हावा चलिरहेछ मुटु मेरो जलिरहेछ

चिसो हावा चलिरहेछ मुटु मेरो जलिरहेछ
धोका भएर होला शायद आज यो संसार नौलो भएछ

साथ नछोड्ने कसम खाएका थियौ दुबइले
तर आज कसम तोडी बिश्वासघात गरेउ तिमीले
मनमा बेथा बढीरहेछ मुटु मेरो जलिरहेछ
धोका भएर होला शायद आज यो संसार नौलो भएछ


तन मन यो तिम्रै हो भन्थेउ सधैं तिमीले
तर आज त्यो  तन मन अर्कैलाई किन सुम्पेउ तिमीले
चिसो हावा चलिरहेछ मुटु मेरो जलिरहेछ
धोका भएर होला शायद आज यो संसार नौलो भएछ

3 comments:

  1. chiso hawa chalda ni mutu jalaune tyo malalu lai,
    bhanideu jau aba chainna timi malai .

    ReplyDelete
  2. मन रुदा कती गाह्रो हासेर त हेर
    आफु बाट आँफै छुट्टी बाचेर त हेर
    मुखबाट जे आएनी मनमा उस्कै तिर्सना छ
    जती बिर्सु भनेपनी धेरै गाह्रो बिर्सन छ ,धेरै गाह्रो बिर्सन छ

    ReplyDelete
  3. rune maan kunai din hashla,
    jivan ko paribartan-lai kasle ferla!
    Trishna ta maan ko kamjori banechha,
    Samjhana ma nai bool rahechha!

    ReplyDelete